PC 'ਤੇ ਖੇਡੋ

ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ

ਇਸ ਵਿੱਚ ਵਿਗਿਆਪਨ ਹਨਐਪ-ਅੰਦਰ ਖਰੀਦਾਂ
ਸਮੱਗਰੀ ਰੇਟਿੰਗ
ਹਰੇਕ ਲਈ
1 ਕਰੋੜ+
ਡਾਊਨਲੋਡ
ਜਾਰੀ ਰੱਖਣ ਤੋਂ ਬਾਅਦ, ਤੁਹਾਨੂੰ Google Play Games on PC ਲਈ ਈਮੇਲ ਪ੍ਰਾਪਤ ਹੋਵੇਗੀ
ਸਮੱਗਰੀ ਰੇਟਿੰਗ
ਹਰੇਕ ਲਈ
ਗੇਮ-ਅੰਦਰ ਖਰੀਦਾਂ
ਹੋਰ ਜਾਣੋ
ਸਕ੍ਰੀਨਸ਼ਾਟ ਚਿੱਤਰ
ਸਕ੍ਰੀਨਸ਼ਾਟ ਚਿੱਤਰ
ਸਕ੍ਰੀਨਸ਼ਾਟ ਚਿੱਤਰ
ਸਕ੍ਰੀਨਸ਼ਾਟ ਚਿੱਤਰ
ਸਕ੍ਰੀਨਸ਼ਾਟ ਚਿੱਤਰ
ਸਕ੍ਰੀਨਸ਼ਾਟ ਚਿੱਤਰ

ਇਸ ਗੇਮ ਬਾਰੇ

Wood Block Sudoku Game एक नि: सोडुकु ब्लक गेम हो । यसले क्लासिक ब्लक पजल र सोडुकुलाई जोड्छ! यो खेल्न सजिलो छ र आफैलाई चुनौती दिइरहन रमाइलो हुन्छ । तपाईं रेखामा मात्र नभएर 3 बाइ 3 वर्गमा भएका सबै ब्लकहरू पनि फुटाउन सक्नुहुन्छ । त्यसैले तपाईंले मिलाउनका लागि Wood Block Sudoku Game मा धेरै आकारका ब्लकहरू छन्!

Wood Block Sudoku Game मा तपाईंले निम्न कुराहरू पाउनुहुनेछ:
पृथक खेलको अनुभव! Wood Block Sudoku Game पूरै नयाँ नियमहरू भएको एक क्लासिक ब्लक पजल गेम हो! Wood Block Sudoku Game मा तपाईंले गर्नुपर्ने एउटै कुरा भनेको 9 बाइ 9 काठको बोर्डमा सक्दो धेरै टायलहरू खालि गर्नु हो । सबै ब्लकहरू खालि गर्नका लागि तपाईंले दिइएका ब्लकहरूलाई तेर्सो वा ठाडो रेखामा राख्न सक्नुहुन्छ । Wood Block Sudoku Game मा तपाईंले सबै टायलहरूलाई 3 बाइ 3 वर्गमा पनि खालि गर्न सक्नुहुन्छ! र तपाईंले धेरै रेखाहरू र वर्गहरूलाई मिलाएर संयुक्त स्कोरप्राप्त गर्नका लागि आफ्नो ज्ञानको प्रयोग गर्न सक्नुहुन्छ!
खेलको एक विशेष नियम! हामीसँग Wood Block Sudoku Game मा विशेष गरी तपाईंको लागि भनेर खेलको नियम छ! ब्लकहरू घुमाउन नसकिने भएकाले ब्लक पजल खेलका खेलाडीहरूले दिइएका ब्लकहरू कुनै ठाउँमा पनि नमिल्ने स्थितिमा पुग्नु सामान्य कुरा हो, र खेल त्यतिकैमा सकिन्छ । अहिले हामीले विशेष गरी तपाईंको लागि एउटा बक्सा बनाएका छौं जहाँ तपाईंले राख्ने ठाउँ नभएका ब्लकहरू भण्डारण गर्न सक्नुहुन्छ । तिनलाई बक्सामा राख्नुहोस् र नयाँ आकारका ब्लकहरू प्राप्त गर्नुहोस्! जतिबेला बोर्डमा तिनलाई राख्ने ठाउँ हुन्छ त्यतिबेला तिनलाई बाहिर निकाल्नुहोस्! यो विशेष बक्साले ब्लक पजल गेमहरूलाई सजिलो र रमाइलो बनाउँछ! यससँगै आफ्नो सबैभन्दा धेरै अंक ल्याउनुहोस्!
समयको सीमा छैन! Wood Block Sudoku Game ले खेलाडीहरूलाई विशुद्ध खेल्ने वातावरण प्रदान गर्छ! कुनै समय सीमा नभएकाले खेलाडीहरूले सम्भव भएसम्मको ब्लकहरू फुटाउन सक्छन् र सबैभन्दा धेरै अंक ल्याउन सक्छन्!
बहु अंक मोड! Wood Block Sudoku Game का खेलाडीहरूले ब्लकहरूलाई तेर्सो वा ठाडो रेखामा वा 3 बाइ 3 वर्गमा फुटाउँदा अंक प्राप्त गर्छन् । यसको साथै खेलाडीहरूले आफ्नो ज्ञानको प्रयोग गरेर धेरै रेखाहरू र वर्गहरू मिलाउन सक्छन् र संयुक्त अंकप्राप्त गर्न सक्छन्! झन् अझ खेलाडीहरूले निरन्तर अंक ल्याइरहेमा उनीहरूले स्ट्रिक अंकप्राप्त गर्छन्!

Wood Block Sudoku Game खेल्न सजिलो छ तर चुनौतीहरूले भरिपूर्ण छ! विभिन्न आकारका ब्लकहरूलाई ठीक ठाउँमा राख्नका लागि खेलाडीहरूले आफ्नो तार्किक सोच्ने सीपको फाइदा लिनुपर्छ । निर्णयहरू लिनका लागि रणनीतिको आवश्यक पर्छ । एक सानो कदमले खेलाडीलाई उच्च अंकको ट्रफी दिन सक्छ वा पूरै खेललाई अन्त्य गर्न सक्छ !

Wood Block Sudoku Game एक नि: क्लासिक र चुनौतीपूर्ण खेल हो! तपाईं आफ्नो दिमाख तेज बनाउन सक्नुहुन्छ र Wood Block Sudoku Game सँग आफ्नो बुद्धिमत्ता सुधार गर्न सक्नुहुन्छ! Wood Block Sudoku Game डाउनलोड गर्नुहोस् र आफ्नो साथीहरू र परिवारहरूसँग सेयर गर्नुहोस् । आफ्नो अंक रेकर्ड देखाएर उनीहरूलाई चुनौती दिनुहोस् र उनीहरूले त्यो भन्दा बढी ल्याउन सक्छन् कि भनेर हेर्नुहोस्!

Wood Block Sudoku Game सबै लिंग र उमेरका मानिसहरूका लागि उपयुक्त छ! Wood Block Sudoku Game खेलेर रमाइलो गर्नुहोस्! तपाईं आफ्नो कफी पर्खदै गर्दा वा पालो पर्खंदै गर्दा Wood Block Sudoku Game खेल्दै गर्न सक्नुहुन्छ । Wood Block Sudoku Game अफलाइन पनि उपलब्ध छ! तपाईं यो जुनसुकै बेला र जहाँसुकै खेल्न सक्नुहुन्छ!

Wood Block Sudoku Game खेल्दा लत लाग्ने खालको हुन्छ! अझै उच्च अंक ल्याउनका लागि आफैंलाई चुनौती दिइरहनुहोस्! Wood Block Sudoku Game समय लिने खालको पनि छ! तपाईंको आफ्नै रेकर्ड तोड्न सजिलो छैन । तर तोड्ने प्रयास गर्नु रमाइलो हुन्छ! आफ्नो रणनीति तय गर्नुहोस् र प्रयास गर्नुहोस्!

Wood Block Sudoku Game डाउनलोड गर्नुहोस् । एक पृथक खेलको अनुभव पाउनुहोस् । आफ्नो साथीहरू र परिवारहरूसँग Wood Block Sudoku Game सेयर गर्नुहोस्! Wood Block Sudoku Game खेलेर रमाइलो गर्नुहोस् र आफ्नो मस्तिष्कको कसरत गर्नुहोस्!
ਜਿੰਨੇ ਹੋ ਸਕੇ ਬਲਾਕਾਂ ਨੂੰ ਤੋੜੋ! ਨਵੀਂ ਲੱਕੜ ਦੇ ਬਲਾਕ ਸੁਡੋਕੋ ਪਹੇਲੀ ਖੇਡ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਕਰੋ!
ਅੱਪਡੇਟ ਕਰਨ ਦੀ ਤਾਰੀਖ
4 ਸਤੰ 2026
Intel® ਤਕਨਾਲੋਜੀ ਵੱਲੋਂ ਸੰਚਾਲਿਤ

ਡਾਟਾ ਸੁਰੱਖਿਆ

ਸੁਰੱਖਿਆ ਇਸ ਗੱਲ ਨੂੰ ਸਮਝਣ ਨਾਲ ਸ਼ੁਰੂ ਹੁੰਦੀ ਹੈ ਕਿ ਵਿਕਾਸਕਾਰ ਵੱਲੋਂ ਤੁਹਾਡੇ ਡਾਟੇ ਨੂੰ ਕਿਸ ਤਰ੍ਹਾਂ ਇਕੱਤਰ ਅਤੇ ਸਾਂਝਾ ਕੀਤਾ ਜਾਂਦਾ ਹੈ। ਡਾਟਾ ਪਰਦੇਦਾਰੀ ਅਤੇ ਸੁਰੱਖਿਆ ਵਿਹਾਰ ਤੁਹਾਡੀ ਵਰਤੋਂ, ਖੇਤਰ ਅਤੇ ਉਮਰ ਦੇ ਮੁਤਾਬਕ ਵੱਖ-ਵੱਖ ਹੋ ਸਕਦੇ ਹਨ। ਵਿਕਾਸਕਾਰ ਵੱਲੋਂ ਇਸ ਜਾਣਕਾਰੀ ਨੂੰ ਮੁਹੱਈਆ ਕਰਵਾਇਆ ਗਿਆ ਹੈ ਅਤੇ ਉਸਦੇ ਵੱਲੋਂ ਸਮੇਂ ਦੇ ਨਾਲ ਇਸਨੂੰ ਅੱਪਡੇਟ ਕੀਤਾ ਜਾ ਸਕਦਾ ਹੈ।
  • ਤੀਜੀਆਂ ਧਿਰਾਂ ਨਾਲ ਕੋਈ ਡਾਟਾ ਸਾਂਝਾ ਨਹੀਂ ਕੀਤਾ ਜਾਵੇਗਾ
    ਵਿਕਾਸਕਾਰਾਂ ਵੱਲੋਂ ਡਾਟੇ ਨੂੰ ਸਾਂਝਾ ਕਰਨ ਦੇ ਤਰੀਕੇ ਬਾਰੇ ਹੋਰ ਜਾਣੋ
  • ਕੋਈ ਡਾਟਾ ਇਕੱਤਰ ਨਹੀਂ ਕੀਤਾ ਗਿਆ
    ਵਿਕਾਸਕਾਰਾਂ ਵੱਲੋਂ ਡਾਟੇ ਨੂੰ ਇਕੱਤਰ ਕਰਨ ਦੇ ਤਰੀਕੇ ਬਾਰੇ ਹੋਰ ਜਾਣੋ
  • ਡਾਟਾ ਆਵਾਜਾਈ ਵਿੱਚ ਇਨਕ੍ਰਿਪਟ ਕੀਤਾ ਜਾਂਦਾ ਹੈ
  • ਡਾਟੇ ਨੂੰ ਮਿਟਾਇਆ ਨਹੀਂ ਜਾ ਸਕਦਾ
ਸਮੱਗਰੀ ਰੇਟਿੰਗ
ਹਰੇਕ ਲਈ
ਗੇਮ-ਅੰਦਰ ਖਰੀਦਾਂ
ਹੋਰ ਜਾਣੋ

PC 'ਤੇ ਖੇਡੋ

Google Play Games ਨਾਲ ਆਪਣੇ Windows PC 'ਤੇ ਇਸ ਗੇਮ ਨੂੰ ਖੇਡੋ

ਹੋਰ ਜਾਣੋ

ਅਧਿਕਾਰਿਤ Google ਅਨੁਭਵ

ਵੱਡੀ ਸਕ੍ਰੀਨ

ਬਿਹਤਰ ਬਣਾਏ ਕੰਟਰੋਲਾਂ ਨਾਲ ਅਗਲੇ ਪੱਧਰਾਂ 'ਤੇ ਪਹੁੰਚੋ

ਸਾਰੇ ਡੀਵਾਈਸਾਂ ਵਿੱਚ ਸੀਮਲੈੱਸ ਸਿੰਕ ਕਰੋ*

Google Play Points ਹਾਸਲ ਕਰੋ

ਘੱਟੋ-ਘੱਟ ਲੋੜਾਂ

  • OS: Windows 10 (v2004)
  • ਸਟੋਰੇਜ: 10 GB ਦੀ ਉਪਲਬਧ ਸਟੋਰੇਜ ਜਗ੍ਹਾ ਵਾਲੀ ਸੌਲਿਡ ਸਟੇਟ ਡਰਾਈਵ (SSD)
  • ਗ੍ਰਾਫ਼ਿਕ: IntelⓇ UHD Graphics 630 GPU ਜਾਂ ਇਸਦੇ ਬਰਾਬਰ
  • ਪ੍ਰੋਸੈੱਸਰ: 4 CPU ਫ਼ਿਜ਼ੀਕਲ ਕੋਰ
  • ਮੈਮੋਰੀ: 8 GB RAM
  • Windows ਪ੍ਰਸ਼ਾਸਕ ਖਾਤਾ
  • ਹਾਰਡਵੇਅਰ ਵਰਚੂਅਲਾਇਜ਼ੇਸ਼ਨ ਦਾ ਚਾਲੂ ਹੋਣਾ ਲਾਜ਼ਮੀ ਹੈ

ਇਨ੍ਹਾਂ ਲੋੜਾਂ ਬਾਰੇ ਹੋਰ ਜਾਣਨ ਲਈ, ਮਦਦ ਕੇਂਦਰ 'ਤੇ ਜਾਓ

Intel, Intel Corporation ਜਾਂ ਇਸਦੀਆਂ ਸਹਾਇਕ ਇਕਾਈਆਂ ਦਾ ਰਜਿਸਟਰ ਕੀਤਾ ਟ੍ਰੇਡਮਾਰਕ ਹੈ। Windows, Microsoft ਗਰੁੱਪ ਦੀਆਂ ਕੰਪਨੀਆਂ ਦਾ ਟ੍ਰੇਡਮਾਰਕ ਹੈ।

*ਹੋ ਸਕਦਾ ਹੈ ਕਿ ਇਸ ਗੇਮ ਲਈ ਉਪਲਬਧ ਨਾ ਹੋਵੇ

ਐਪ ਸਹਾਇਤਾ

ਵਿਕਾਸਕਾਰ ਬਾਰੇ
OAKEVER GAMES PTE. LTD.
support@oakevergames.com
C/O: FIDELIUM GROUP PTE. LTD. 400 Orchard Road #11-08 Orchard Towers Singapore 238875
+65 9359 0734